सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै
बझाङ, १९ फागुनः सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लाहरुमा दर्जनौ आयोजना निमार्णधिन अवस्थामा छन भने, कतिपय आयोजना निमार्ण सम्पन्न भइ विद्युत उत्पादनसमेत भइसकेको छ । सदावहार नदी र भिरालो भौगोलिक बनावटका कारण ठूला, मध्यका जलविधुत आयोजनाहरुको यहाँ सम्भावना रहेको छ । बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत […]