‘कोरोनाले कर सङ्कलनमा असर गर्यो’
खोटाङ, १३ साउन: करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६÷७७ मा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा रु दुई करोड ५५ लाख ५५ हजार, भदौमा रु ३८ लाख २७ हजार, असोजमा रु ५६ लाख ५७ हजार, कात्तिकमा रु ६२ लाख आठ हजार, […]