स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी, ५ माघः हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवम् अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु परिवर्तनको असरसमेतका […]