‘प्रहरीसँग एकदिन विद्यार्थी’
बागलुङ, २९ पुसः समुदाय–प्रहरी साझेदारीअन्तर्गत बरेङ गाउँपालिकाले ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम लागू गरेको छ । विद्यार्थीमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनपयोगी शिक्षा हासिल गराउने कार्यक्रमको उद्देश्य छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाबीच समझदारीपत्रमा हस्ताक्षर भई कार्यक्रम कार्यान्वयनमा गइसकेको छ । ‘बरेङ समाज, सभ्य […]