बन्दाबन्दीमा आपराधिक घटनामा कमी
राजापुर,२६ वैशाख: बन्दाबन्दीका कारण बर्दिया जिल्लामा आपराधिक घटनामा कमी आएको छ । भारतसँग खुला सिमाना रहेको जिल्लाका सीमा क्षेत्र पनि पूर्णरुपमा बन्द हुनु र पं्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको हो । बन्दाबन्दीमा तस्कर, लागुऔषध, चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख […]