चलचित्रमा समाबेस, मुख्य दृश्य सहित “गोर्खे” को टाईटल गीत सार्वजनिक (भिडियो सहित)
कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र “गोर्खे” को चलचित्रमा समाबेस, मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक गरिएको छ।बुढा सुब्बा डिजीटलको आफिसिएल युटुब मार्फत सार्वजनिक भएको यस गीतमा आवाज, संगीत र एरेन्ज शास शाक्यको रहेको छ भने शब्द नग्वा फिन्जु पाख्रिनको रहेको छ । […]