कोभिडको मारमा नेपाली पत्रकार
कालिका खड्का काठमाडौँ, २८ कात्तिकः “दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद् आएपछि झन् हामीमाथि त अर्काे विपद् पो आइलाग्यो” पत्रकार देवकोटाले आक्रोस पोख्नुभयो । उहाँको माग त्यति ठूलो छैन । भन्नुहुन्छ ‘‘काम गरेको हिसाब किताब गरिदिनुस, […]