नेपाली खोज
मङ्लबार, मंसिर १४, २०७८
  • होमपेज
  • बिक्रीका लागि राखिएको केराको घरी

बिक्रीका लागि राखिएको केराको घरी

  • Govinda Karki
  • सोमवार, कार्तिक २२, २०७८
बिक्रीका लागि राखिएको केराको घरी

धनुषा, २२ कात्तिकः धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा बिक्रीका लागि राखिएको केरा । छठ पर्वमा छठी मातालाई केराको सिङ्गै घरी प्रसादको रुपमा चढाउनुपर्ने भएकाले अहिले बजारमा केराको अत्याधिक माग भएको छ । यहाँ अहिले एक घरी केराको रु ५०० देखि ८०० सम्ममा बिक्री भइरहेको छ । तस्बिरः अजयकुमार साह/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका