नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • ह्वातै घट्यो आज सुनको मुल्य ?

ह्वातै घट्यो आज सुनको मुल्य ?

ह्वातै घट्यो आज सुनको मुल्य ?

काठमाडौँ, ३१ भदौ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज महिनाको अन्तिम दिन सुनको मुल्य ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार हिजो बुधवार नेपाली बजारमा सुनको मुल्य ९१ हजार २ सयमा कारोवार भएको थियो ।

आज बिहीवार बढेर सुनको मुल्य ९० हजार ५ सयमा कारोवार भएको छ । संघका अनुसार आज तेजाबी सुनको मुल्य ७ सय रुपैयाँले घटेको छ । हिजो बुधवार तेजाबी सुनको मुल्य ९० हजार ७ सयमा कारोवार भएको थियो भने आज ९० हजारमा कारोवार भएको छ । चाँदीको मुल्य भने सोमवार देखी स्थिर छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका