नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • अनुहार सफा र चम्किलो बनाउन लगाउनुहोस् भातको माड !

अनुहार सफा र चम्किलो बनाउन लगाउनुहोस् भातको माड !

अनुहार सफा र चम्किलो बनाउन लगाउनुहोस् भातको माड !

काठमाडौँ । हिजोआज धेरै जसो घरको भान्छामा पाक्ने गर्छ भात । त्यसैले धेरैलाई भातको माडका बारेमा थाहा नै होला । पहिला/पहिला भातको माड निकालेर त्यसलाई तरकारीमा हाल्ने चलन थियो ।

हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । भातको माडले अनुहारमा लेप लगाउदा अनुहार सफा र चम्किलो देखिन्छ ।

भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी हुन्छ । भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई पनि समाधान गर्छ ।

भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन मद्दत गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई छिटो छिटो बढाउने काम गर्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका