नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • केटा केटा विवाह ससुराली पुग्दा जङ्गी बाबाले थर्काए, चल्यो रु’वाबासी, जङ्गीले गरे ड’रलाग्दो भ’वि’ष्यवाणी, स’मलिङ्गी बिबाह (भिडियो सहित)

केटा केटा विवाह ससुराली पुग्दा जङ्गी बाबाले थर्काए, चल्यो रु’वाबासी, जङ्गीले गरे ड’रलाग्दो भ’वि’ष्यवाणी, स’मलिङ्गी बिबाह (भिडियो सहित)

केटा केटा विवाह ससुराली पुग्दा जङ्गी बाबाले थर्काए, चल्यो रु’वाबासी, जङ्गीले गरे ड’रलाग्दो भ’वि’ष्यवाणी, स’मलिङ्गी बिबाह (भिडियो सहित)

पछिल्लो समय एकपछि अर्को गर्दै केटा केटा विवाह गर्ने चलन बढिरहेको छ । केही समय अगाडि झापाको दमकका रुपक र अनुभवले बिबाह गरेका थिए । त्यसपछि निकै ते’स्रो लि’ङ्गी तथा स’मलि’ङ्गीहरुको खुलेरै बाहिर आउन थालेका छन । भर्खरै काठमाडौंमा एक पुरुष जोडिले सिन्दुर नै लगाएर विवाह गरेका छन ।

रामेछाप घर भएका पुरुषले मोरङ्गका पुरुषसँग विवाह गरेका छन । फेसबुकमा बसेको माया प्रेम बिस्तारै विवाहमा परिणत भएपछि दुवै पुरुष एकअर्कामा खुसी रहेको बताउँछन । रामेछाप घर भएका आर्थिक बस्नेत र मोरङ्को उर्लाबारीका धिरज बस्नेतको अचम्मकाे विवाह नै भएको छ ।

सिउँदोमा सिन्दूर नै भरेर उनीहरुले विवाह गरेका हुन । घरपरिवार बाट दुवैतिर स्वी’कार गरिसकेको र आफूहरु एक-अर्का बिना बाँच्नै नसक्ने भइसकेको उनीहरुले बताए । भर्खरै विवाह गरेको यो जोडी अहिले उर्लाबारीस्थित धिरजको माइती अनि आर्थिकको ससुरालीमा आइपुगेको छ ।

माइती ससुराली आइपुगेको यो पुरुष जोडीको जम्काभेट पछिल्लो समय निकै चर्चामा रहेका जंगि बाबा सँग भएको छ । जंगी बाबाले बर्खाले विवाह गरेका जोडीलाई एकपछि अर्को गर्दै कडा कडा प्रश्न सोधेर सबैलाई चकित बनाएका छन ।

दुबैजना बस्नेत भएको र विवाह गर्दा पनि कसरी विवाह भयो भनेर सोध्दा दुवैजना मौन भए । त्यसपछि दुबैजनाको भविष्यवाणी गर्दै जन बाबाले यस्तोसम्म भनेपछि रुवाबासी नै चल्यो । आखिर किन रोए त भर्खरै विवाह गरेका पुरुष जोडी जंगी बाबाले फर्काएपछि आसु थाम्न सकेनन । तलको भिडियोमा हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका