नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • दुबईको सदकमा भोकभोकै अलपत्र नेपाली युवा, आ’त्मह’त्या गर्छु भनेपछी श्रीमती रुँदै मिडियामा, बिचरा ! पानीसम्म खान पाएनन, भयो विजोक, यो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

दुबईको सदकमा भोकभोकै अलपत्र नेपाली युवा, आ’त्मह’त्या गर्छु भनेपछी श्रीमती रुँदै मिडियामा, बिचरा ! पानीसम्म खान पाएनन, भयो विजोक, यो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

  • Govinda Karki
  • शुक्रबार, बैशाख ३१, २०७८
दुबईको सदकमा भोकभोकै अलपत्र नेपाली युवा, आ’त्मह’त्या गर्छु भनेपछी श्रीमती रुँदै मिडियामा, बिचरा ! पानीसम्म खान पाएनन, भयो विजोक, यो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन ।

बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ?

विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’त्मह’त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन तल भिडियोमा हेर्नुहोला । सबैको मन रुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका