नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • “जुठे” सिरियलकी आमा एक्कासी आइन मिडियामा, कामको राम्रो मुल्यांकन नहुदा आक्रोश पोखिन हेर्नुहोस

“जुठे” सिरियलकी आमा एक्कासी आइन मिडियामा, कामको राम्रो मुल्यांकन नहुदा आक्रोश पोखिन हेर्नुहोस

“जुठे” सिरियलकी आमा एक्कासी आइन मिडियामा, कामको राम्रो मुल्यांकन नहुदा आक्रोश पोखिन हेर्नुहोस

काठमाडौ । करिब ३ दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा संलग्न रहेकी एक कलाकार जसलाई धेरैले चिन्छन नायिकाको रुपमा नचिने पनि उनलाई क्यारेक्टर आर्टिस्टमा नचिन्ने कमै होलान । यदि तपाई झन कलाप्रेमी हुनुुन्छ भने यो क्यारेक्टर कलाकारलाई झन मज्जाले चिन्नुहुन्छ ।

हो आज हामी करिब ३०—३१ बर्षदेखि यस क्षेत्रमा आबध्द चर्चित कलाकार बिधा कार्कीको बारेमा कुरा गर्दैछौ । करिब करिब हाराहारीमा १०० भन्दा बढी सिरियल र फिल्म लगायत धेरै शर्ट मुभिमा पनि अभिनय गरेकी बिधा अहिले

चर्चित सिरियल जुठे र म त तिन छक्कै परे जस्ता अन्य सिरियलहरुमा पनि अभिनय गरेकी छिन । आफूलाई नाटयश्वरीले साथ दिएकी भन्दै आफनो पहिलो सिरियल आमा भएको जानकारी गराउछिन र यसपछि आफूलाई यस क्षेत्रमा मनै देखि लाग्न प्रेरित गरेको पनि जानकारी गराईन तर कुनै कारणबश यो सिरियल टिभीमा आउन सकेन ।

र बिस्तारै नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न फिल्महरुमा पनि खेल्ने अवसर पाएको जानकारी गराउछिन । २७ बर्षको उमेरबाट यस क्षेत्रमा लागेकी बिधाले बिभिन्न दुख, कष्टहरुलाई झेल्दै आईन, हेर्नुहोस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका