नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • निर्दोष नेपाली परे ४१ बर्षसम्म भारतको जेलमा, बिचरा ४१ बर्षपछि घर फर्किए चल्यो रुवाबासी, सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली (भिडियो सहित)

निर्दोष नेपाली परे ४१ बर्षसम्म भारतको जेलमा, बिचरा ४१ बर्षपछि घर फर्किए चल्यो रुवाबासी, सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली (भिडियो सहित)

निर्दोष नेपाली परे ४१ बर्षसम्म भारतको जेलमा, बिचरा ४१ बर्षपछि घर फर्किए चल्यो रुवाबासी, सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली (भिडियो सहित)

इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्किएका छन । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा रहेका दुर्गा प्रसाद जेलमुक्त भएसँगै उनी नेपाल फर्किएका छन । विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र दुर्गाप्रसादका आफन्तहरु भारत पुगेका थिए ।

सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनीमाथिको यो आरोप प्रमाणित भएको भने छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ तर दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन । उनी धेरै बोल्न सक्दैनन । भारतको जेलबाट छुटेलगत्तै ‘आफू निर्दोष छु’ भन्ने प्रतिक्रिया दिए । जेलबाट निस्कँदा बोल्दै नबोलेका उनी अहिले सोधिएका जवाफ बिस्तारै दिन थालेका छन ।

निर्दोष नेपाली ४१ बर्षसम्म भारतको जेलमा परेका उनिले घरमा आउदा सबैको रुवाबासी नै चलेको छ ।
यसरी सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली कि सुनेर सबैको आँखा नै रसायो । तलको भिडियो हेर्दा कस्को मन रुदैन होला !

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका