नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • काठमाडौँ लान्छु भन्दै झापा ल्याएर आफ्नै बाजेले झु/न्डाएर मारेको आरोप, मारेपछि यस्तो म्यासेज पठाएछन् (भिडियो सहित)

काठमाडौँ लान्छु भन्दै झापा ल्याएर आफ्नै बाजेले झु/न्डाएर मारेको आरोप, मारेपछि यस्तो म्यासेज पठाएछन् (भिडियो सहित)

  • Govinda Karki
  • मङ्लबार, चैत्र १०, २०७७
काठमाडौँ लान्छु भन्दै झापा ल्याएर आफ्नै बाजेले झु/न्डाएर मारेको आरोप, मारेपछि यस्तो म्यासेज पठाएछन् (भिडियो सहित)

झापा । तापलेजुङग तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झु/न्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन ।

बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो । म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आ/रोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना तल भिडियोमा सबै हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका