नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • आकाश श्रेष्ठ र सम्झना खत्री फिचर्ड कृष्ण केसीको ‘फूल राम्रो’ सार्वजनिक (भिडियो)

आकाश श्रेष्ठ र सम्झना खत्री फिचर्ड कृष्ण केसीको ‘फूल राम्रो’ सार्वजनिक (भिडियो)

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन २१, २०७७
आकाश श्रेष्ठ र सम्झना खत्री फिचर्ड कृष्ण केसीको ‘फूल राम्रो’ सार्वजनिक (भिडियो)

गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’को सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल के सीको प्रस्तुती रहेको ‘फूल राम्रो’गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको Aafno Maan च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका