नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • सबिता ढुंगानाको लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

सबिता ढुंगानाको लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

  • Govinda Karki
  • बिहिबार, फाल्गुन २०, २०७७
सबिता ढुंगानाको लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

काठमाडौं / नेपाली लोक गित संगीतको बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरि गित हरु बजारमा आइरहेका छन्। पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजरमा’ बजारमा आएको छ ।

गितकाे लोक लय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोक दोहोरि छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताउनु भयो गित डी ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ। भिडियाे हेर्नुहाेस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका