नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • अघि बढ्दै अरुण तेस्रो जलविद्युत आयोजना

अघि बढ्दै अरुण तेस्रो जलविद्युत आयोजना

  • Govinda Karki
  • बुधबार, फाल्गुन १९, २०७७
अघि बढ्दै अरुण तेस्रो जलविद्युत आयोजना

खाँदबारी, १९ फागुनः संखुवासभामा निर्माणाधीन ९०० मेघा वाट अरुण तेस्रो जलविद्युत आयोजना बुधबार निरीक्षण गर्नुहुँदै गृहसचिव महेश्वर न्यौउपाने लगायत । जिल्लाको चिचिला गाउँपालिका र मकालु गाउँपालिकामा निर्माण भइरहेको अरुण तेस्रो आयोजनाको काम ४० प्रतिशत बढी भइसकेको भारतीय निर्माण कम्पनी एसजेबिएनले जनाएको छ । तस्वीरः सुजन बज्राचार्य, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका