नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै

सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै

  • Govinda Karki
  • बुधबार, फाल्गुन १९, २०७७
सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै

बझाङ, १९ फागुनः सुदुरपश्चिम प्रदेश जलविधुत आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लाहरुमा दर्जनौ आयोजना निमार्णधिन अवस्थामा छन भने, कतिपय आयोजना निमार्ण सम्पन्न भइ विद्युत उत्पादनसमेत भइसकेको छ ।

सदावहार नदी र भिरालो भौगोलिक बनावटका कारण ठूला, मध्यका जलविधुत आयोजनाहरुको यहाँ सम्भावना रहेको छ । बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत आयोजनाहरु निमार्णाधिन अवस्थामा छन् । तस्वीरः रमेश केसी, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका