नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • सडक उद्घाटन गर्न गर्बुजालाई बोकेर ल्याइँदै

सडक उद्घाटन गर्न गर्बुजालाई बोकेर ल्याइँदै

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन १८, २०७७
सडक उद्घाटन गर्न गर्बुजालाई बोकेर ल्याइँदै

गलेश्वर,१८ फागुनः म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने मोटरबाटो उद्घाटन गर्न सोमबार ९६ वर्षीय दलबहादुर गर्बुजालाई बोकेर ल्याइँदै । सडकको उद्घाटन ९६ वर्षीय गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले गर्नुभएको थियो । तस्बिरः ध्रुबसागर शर्मा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका