गलेश्वर,१८ फागुनः म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने मोटरबाटो उद्घाटन गर्न सोमबार ९६ वर्षीय दलबहादुर गर्बुजालाई बोकेर ल्याइँदै । सडकको उद्घाटन ९६ वर्षीय गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले गर्नुभएको थियो । तस्बिरः ध्रुबसागर शर्मा/रासस