नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • अर्कैसङ मस्ती गर्दागर्दै पक्राउ, ५० लाख लिएर श्रीमती फरार, श्रीमानले गरे झुन्डिएर ज्यान फाले, छोराको भयो बिजोक, दिदिले रुदै खोलिन सुरुदेखि आजसम्मको सम्पुर्ण नालीबेली (भिडियो सहित)

अर्कैसङ मस्ती गर्दागर्दै पक्राउ, ५० लाख लिएर श्रीमती फरार, श्रीमानले गरे झुन्डिएर ज्यान फाले, छोराको भयो बिजोक, दिदिले रुदै खोलिन सुरुदेखि आजसम्मको सम्पुर्ण नालीबेली (भिडियो सहित)

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन १८, २०७७
अर्कैसङ मस्ती गर्दागर्दै पक्राउ, ५० लाख लिएर श्रीमती फरार, श्रीमानले गरे झुन्डिएर ज्यान फाले, छोराको भयो बिजोक, दिदिले रुदै खोलिन सुरुदेखि आजसम्मको सम्पुर्ण नालीबेली (भिडियो सहित)

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले आफै ज्यान फलेको कहिले अरुले नै मान्छे मारिदिएको कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना ।

आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात पक्राउ गर्छन ।

मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झुन्डिएर ज्यान फाल्छन ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । दिदी भाबुक हुँदै एकोहोरो रुदै बसेकी रहेछिन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिले नसोचेको पर्दाफास गरेकि छन तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ …

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका