नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • ३० करोडको लगानीमा इप्पि ल्यान्ड एन्ड वाटर पार्क निर्माण (फिचर)

३० करोडको लगानीमा इप्पि ल्यान्ड एन्ड वाटर पार्क निर्माण (फिचर)

  • Govinda Karki
  • सोमवार, फाल्गुन १७, २०७७
३० करोडको लगानीमा इप्पि ल्यान्ड एन्ड वाटर पार्क निर्माण (फिचर)

इटहरी, १७ फागुनः इटहरी–२ मा नवनिर्मित इप्पि ल्यान्ड एन्ड वाटर पार्कको व्हिलचेयरमैत्री पूर्वाधार । छ विगाहा क्षेत्रफल र रु ३० करोडको लगानीमा निर्माण भएको पार्कमा नेपालमै पहिलोपटक हिउँजन्य खेलहरु समावेश हुने र पार्कले नेपाल तथा सीमापारीका भारतीयहरुलाईसमेत तान्ने सञ्चालकमध्येका एक भीम पौडेल बताउँछन् । पार्क फागुन १७ बाट संघीय पर्यटनमन्त्री भानुभक्त आचार्यबाट उद्घाटन हुनेछ । तस्वीरः विराट अनुपम, रासस

 

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका