नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध

ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध

  • Govinda Karki
  • आइतवार, फाल्गुन १६, २०७७
ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध

मुग्लिन, १६ फागुनः पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा दुर्घटनाग्रस्त ट्रक । आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध छ । अहिले उक्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । तस्वीरः हीरालाल गुरुङ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका