नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • भित्ताको काटिमा झुन्डिएर कसरी भयो आत्महत्या हेर्नुहोस, बेडरुममै पुग्दा खुल्यो डरलाग्दो भित्री रहस्य, घरबेटी मिडियामा, भाउजुले यस्तोसम्म गरिन भन्दै बैनी रुदै मिडियामा (भिडियो सहित)

भित्ताको काटिमा झुन्डिएर कसरी भयो आत्महत्या हेर्नुहोस, बेडरुममै पुग्दा खुल्यो डरलाग्दो भित्री रहस्य, घरबेटी मिडियामा, भाउजुले यस्तोसम्म गरिन भन्दै बैनी रुदै मिडियामा (भिडियो सहित)

  • Govinda Karki
  • आइतवार, फाल्गुन १६, २०७७
भित्ताको काटिमा झुन्डिएर कसरी भयो आत्महत्या हेर्नुहोस, बेडरुममै पुग्दा खुल्यो डरलाग्दो भित्री रहस्य, घरबेटी मिडियामा, भाउजुले यस्तोसम्म गरिन भन्दै बैनी रुदै मिडियामा (भिडियो सहित)

झापाको दमकमा नसोचेको घटना घटेको छ । एक युवाले भित्ताको काटिमा त्यो पनि सानो सुत्लीको डोरिमा झुन्डिएर आत्महत्या गरेका छन । सुन्दै छक्क परिने यो घटनाको सम्पुर्ण भित्री नालीबेली निधन भएका युवककी बैनीले बताएकी छिन । पहाड घर भएका युवक र उनकी श्रीमती झापा दमकमा डेरामा बस्दै आएका थिए ।

डेरामा बस्ने उनिहरु पहिले नै छुट्टिएर बस्ने भन्ने सहमतिमा डिभोर्स समेतको तयारी भैसकेको र अन्तिममा श्रीमतीले मिलेर बस्ने भनेपछी मिलेर बस्न थालेको दुई महिना नबित्दै नसोचेको घटना घटेको छ । बहिनीले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा रसाए । कहिल्यै झगडा नगर्ने सोझो दाइलाई मर्न बाध्य बनाएको बताउदै भक्कानो छोडेकी बहिनीले सुरुदेखिको सम्पुर्ण कहानी बताउदा त्यहा उपस्थित सबैमा रुवाबासी नै चल्यो ।

भित्ताको काटिमा सुत्लीको डोरिले झुन्डिएर कसरी आत्महत्या गर्छ त मान्छेले ? सबै अचम्ममै परे । घटना हुनुभन्दा केही मिनेट अगाडी बहिनीलाई भ्वाइस म्यासेज गरेका दाजुले म्यासेजमा भाउजूले मलाई यस्तोसम्म गर्दैछे म माथी यस्तो षड्यन्त्र हुदैछ कसैलाई नछोड्नु भनेर भनेका रहेछन ।

भ्वाइस म्यासेजमा दाजुले रुदै यस्तोसम्म भनेका रहेछन कि सुन्दा सबै रोए । आज मृत्यु भएको घरको बेडरुम सम्मै पुग्दा खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली । घरबेटि पहिलोपटक मिडियामा आएर यस्तोसम्म भन्दा सबै चकित बने तलको भिडियोमा हेर्नुहोला

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका