नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • स्वस्थानी पूर्णिमामा नेवारी संस्कृति

स्वस्थानी पूर्णिमामा नेवारी संस्कृति

  • Govinda Karki
  • शनिबार, फाल्गुन १५, २०७७
स्वस्थानी पूर्णिमामा नेवारी संस्कृति

गलकोट, १५ फागुनः श्री स्वस्थानी व्रतको पूर्णिमाका दिन नेवारी युवाहरुको संस्था नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा कालिगण्डकीदेखि बागलुङ बजारसम्मको बाटो नाप्ने कार्य गरिंदै । १५० वर्ष पुरानो उक्त संस्कृति लोप हुन थालेको भन्दै नेवारी युवाहरुले २० वर्षदेखि रोकिएको बाटो नाप्ने कार्य पुन सुरु गरेका छन् । स्वस्थानीको पूर्णिमाको दिन कुमार युवाहरुले बाटो नाप्ने काम गरेमा सुकन्या मिल्ने नेवारी समुदायमा विश्वास रहेको छ । तस्वीरः खेमराज गौतम, रासस

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका