नेपाली खोज
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • विद्यालयस्तरीय यू– १९ राष्ट्रिय प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै

विद्यालयस्तरीय यू– १९ राष्ट्रिय प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन १४, २०७७
विद्यालयस्तरीय यू– १९ राष्ट्रिय प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै

कैलाली, १४ फागुनः चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ विद्यालयस्तरीय यू– १९ राष्ट्रिय प्रतियोगिता क्रिकेट २०७७ को शुक्रबार धनगढीमा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड । शनिबारबाट सुरु हुने प्रतियोगिताको विजेताले नगद रु एक लाख विस हजार र उपविजेताले रु साठी हजार प्राप्त गर्ने छन् । तस्वीरः तिलकराज ओझा, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका