नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • सामुदायिक वनमा पत्कर लिन जाँदै शिखका बासिन्दा

सामुदायिक वनमा पत्कर लिन जाँदै शिखका बासिन्दा

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन १४, २०७७
सामुदायिक वनमा पत्कर लिन जाँदै शिखका बासिन्दा

गलेश्वर, १४ फागुनः उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखका बासिन्दा एक साताका लागि खुला गरिएको सामुदायिक वनमा पत्कर सोर्न जान जम्मा हुँदै । फुकुवा गरेको समयमा किसानले वनबाट सङ्कलन गरेको पत्कर ६ महिनासम्म पशु चौपायाँलाई बिछ्याउन पुग्ने हुन्छ । तस्बिरः ध्रुबसागर शर्मा/रासस

लम्साललाई राहत सहयोग
तनहुँको भीमाद नगरपालिका–५ निवासी होटल व्यवसायी रामबहादुर लम्साललाई रु ३५ हजार राहत वितरण गर्दै क्षेत्रीय होटल व्यवसायी सङ्घ तनहुँका अध्यक्ष राम जोशी । आगलागी पीडित लम्साललाई बिहीबार सङ्घले सहयोग गरेको हो । तस्बिरः कृष्ण न्यौपाने/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका