नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • चिहान खन्ने झाक्री प्रहरीको थुनामा परेपछि सहयोगी डिबि लिम्बु बल्ल आए, खुलाए नसोचेको भित्रि षडयन्त्र (भिडियो सहित)

चिहान खन्ने झाक्री प्रहरीको थुनामा परेपछि सहयोगी डिबि लिम्बु बल्ल आए, खुलाए नसोचेको भित्रि षडयन्त्र (भिडियो सहित)

  • Govinda Karki
  • सोमवार, फाल्गुन १०, २०७७
चिहान खन्ने झाक्री प्रहरीको थुनामा परेपछि सहयोगी डिबि लिम्बु बल्ल आए, खुलाए नसोचेको भित्रि षडयन्त्र (भिडियो सहित)

मोरंग । कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्री बिबादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुटपिट गरेको भन्दै उनलाई गिरफ्तार गरिएको छ। ति युवा मानसिक रोगि थिए त ? झाक्रीका सहयोगी डीबी लिम्बु मिडियामा आएर आफ्नो कुरा राखेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका