नेपाली खोज
आइतवार, बैशाख ५, २०७८

मालिकाधुरीको मनोरम दृश्य

  • Govinda Karki
  • आइतवार, फाल्गुन ९, २०७७
मालिकाधुरीको मनोरम दृश्य

बेनी, ९ फागुनः म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल ।

समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीरः कमल खत्री/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका