नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

  • Govinda Karki
  • आइतवार, फाल्गुन ९, २०७७
गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।

चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मुकेश हुमागाईँको छायााँकन, शिलन लम्सालको सम्पादन, केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ ।

गीतको भिडियोमा शितल केसी, अनु थापा, विक्रम क्षेत्रीको अभिनय रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका