नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • झाक्री जेल पर्नुको डरलाग्दो भित्री रहस्य बाहिरियो, फसाउन यस्तो षड्यन्त्र गरियो भन्दै माता र झाक्री मिडियामा, थानमै लुगा खोलेर यस्तोसम्म गरेको खुलासा (भिडियो सहित)

झाक्री जेल पर्नुको डरलाग्दो भित्री रहस्य बाहिरियो, फसाउन यस्तो षड्यन्त्र गरियो भन्दै माता र झाक्री मिडियामा, थानमै लुगा खोलेर यस्तोसम्म गरेको खुलासा (भिडियो सहित)

  • Govinda Karki
  • आइतवार, फाल्गुन ९, २०७७
झाक्री जेल पर्नुको डरलाग्दो भित्री रहस्य बाहिरियो, फसाउन यस्तो षड्यन्त्र गरियो भन्दै माता र झाक्री मिडियामा, थानमै लुगा खोलेर यस्तोसम्म गरेको खुलासा (भिडियो सहित)

झाक्री जेल परेपछी माताहरु मिडियामा आएका छन । थानमै थुक्ने आफ्ना सबै लुगा फुकालेर सारै नराम्रो हर्कत गरेपछी सबै भागाभाग भएको भन्दै सबै गाउँलेहरुले भनेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए । आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ ।

केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थुकेर आफ्ना शरीरमा भएका कपडा खोलेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो हर्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै हर्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खुकुरी नचाउदै माताहरुले कुटपिट गरेको भिडियो सबैमाझ आएको थियो ।

त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । त्यो दिनको घटनाको बारेमा माताहरु र झाक्रीले सम्पुर्ण कुराहरु बताएका छन । झाक्रीलाई फसाउन यस्तोसम्मको षड्यन्त्र गरियो भन्दै माताहरुले यस्तोसम्म सुनाए कि सुनेर सबै छक्क परे । ती युवाले थानमै लुगा खोलेर यस्तोसम्म हर्कत गरेको खुलासा भएको छ । झाक्री जेल पर्नुको डरलाग्दो भित्री खेल यस्तो रहेछ तलको भिडियोमा हेर्नुहोला सबै चकित हुनुहुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका