नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • यी टिकटकरहरु भन्छन नेपालमा टिकटक बन्द हुदैन, कारण यस्तो छ (भिडियो सहित)

यी टिकटकरहरु भन्छन नेपालमा टिकटक बन्द हुदैन, कारण यस्तो छ (भिडियो सहित)

  • Govinda Karki
  • शनिबार, फाल्गुन ८, २०७७
यी टिकटकरहरु भन्छन नेपालमा टिकटक बन्द हुदैन, कारण यस्तो छ (भिडियो सहित)

ईटहरी / पछिल्लो समय नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै गैइरहेको छ । फेसबुक, युट्युब, ईन्स्टाग्राम, ट्विटर, टिकटक जस्ता संजाल प्रयोगकर्ता बढेसंगै कतिपयको त दैनिकी नै यहि बन्दै गैरहेको छ । एकपछि अर्को गर्दै विभिन्न सामाजिक संजालले नेपालिमाझ लोकप्रियता कमाउने क्रममा अहिले टिकटक सबैभन्दा अगाडि छ भन्दा फरक पर्दैन । यहि टिकटक प्रयोगकर्ताहरु अहिलेका चर्चित मोडलका रुपमा स्थापित छन् ।

यता टिकटक चलाएर लोकप्रिय भएकाहरुको ताती निकै लामो छ । कोहि आफ्नो सिर्जनात्मक कला प्रष्फुटन गर्दै लोकप्रिय भएका छन भने कोहि भाईरल कन्सेप्ट त कोहि आफ्नो दैनिकीलाई साझेदार गरेर । यस्तै अनेक अनेक तवरवाट टिकटकमा लोकप्रियता कमाएका ९ जना टिकटकरहरु पहिलोपटक एकसाथ एउटै अन्तरबार्तामा देखिएका छन् ।

पुर्वका ८ र पश्चिम् रुकुमका १ गरि ९ जनालाई एकसाथ भेला गरेर यसरी कुराकानी गरिएको हो । अन्तरबार्तामा मन्नु खड्का, अनुप राउत, बादल ठकुरी, मोनिका बोहोरा, रेश्मा बान्तावा, प्रबिन कोईराला, तमन्ना बान्तावा, सुजा रायमाझी र सल्लु पोख्रेल अटाएका छन् । जहाँ एक-अर्का संग कोहि परिचित छन त कोहि अपरिचित छन् । कुराकानिका क्रममा एकअर्काको पोल खोल्दै रमाईलो समेत गरेका छन् । टिकटक भिडियो बनाउदा कति टेकसम्म खाईन्छ ? भन्ने प्रश्नमा सबैले रमाईलो जावाफ दिएका छन् । हेर्नुस् रमाईलो भिडियो कुराकानी…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका