नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • अन्ततः खुल्यो पुरुषले नै पुरुषको बला,त्कार गर्नुको भित्री रहस्य

अन्ततः खुल्यो पुरुषले नै पुरुषको बला,त्कार गर्नुको भित्री रहस्य

  • Govinda Karki
  • शनिबार, फाल्गुन ८, २०७७
अन्ततः खुल्यो पुरुषले नै पुरुषको बला,त्कार गर्नुको भित्री रहस्य

बला,त्कारको घ,टनामा महिला र बालिका पीडित भएको हामीले सुन्दै आएका छौ । तर झापाको कनकाईमा भने एउटा अनौठो बला,त्कारको घटना घटेको छ । पुरुषद्वारा पुरुष नै बला,त्कृत भएका छन् । झापाको कनकाई नगरपालिका ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बला,त्कारबाट एक युवक सख्त घाइते भएका छन् ।

शनिवार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन क्रियाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । अप्राकृतिक यौ,न क्रि,याकलापमा संलग्न दुबैलाई प,क्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

उनले घ,टनामा संलग्न भनिएका दुवैलाई प,क्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए । आमा रुदै मिडियामा आएकी छिन । उनले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित भए । त्यो रात यस्तोसम्म भएको रहेछ तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका