नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • एक हजार रुपैंयाले घट्यो सुनको मूल्य

एक हजार रुपैंयाले घट्यो सुनको मूल्य

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन ७, २०७७
एक हजार रुपैंयाले घट्यो सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ८९ हजार २०० रुपैंयामा कारोबार भएको सनुको मुल्य आज तोलामा एक हजार रुपैंयाले घटेर ८८ हजार २०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य शुक्रबार ८७ हजार ७५० रुपैंयामा कारोबार जनाइएको छ । भने आज त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका