नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • ‘गल्ती’ को सफलतापछि “गल्ती २” सार्वजनिक

‘गल्ती’ को सफलतापछि “गल्ती २” सार्वजनिक

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन ७, २०७७
‘गल्ती’ को सफलतापछि “गल्ती २” सार्वजनिक

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’ को सफलतापछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत “गल्ती २” सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।

गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका