नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • युवतीले स्त’न कसरी आकर्षक बनाउने ? जान्नुहोस यो तरिका

युवतीले स्त’न कसरी आकर्षक बनाउने ? जान्नुहोस यो तरिका

  • Govinda Karki
  • बिहिबार, फाल्गुन ६, २०७७
युवतीले स्त’न कसरी आकर्षक बनाउने ? जान्नुहोस यो तरिका

घरेलु उपाय गरेर स्त-नको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्त”नलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ ।

सौन्दर्यसँग आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै यसलाइ बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ ।

क्रिम प्रयोग गरेर यसलाइ वा मु-न्टोको मालिसले यसकाे आ-कार बढ्ने दाबी गरिए पनि यसले स्थायी रूपमा आ-कार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांस-पेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्त-न ठूलो भए जस्तो लाग्न सक्छ तर त्यसले स्त-नको कपको आकार लाई परिवर्तन गर्दैन ।

विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । त्यसबाहेक यसको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्य चिकित्सा गरेर यसको आकार बढाउन सकिन्छ ।

तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कु-प्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको -ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । याे कसैलाई देखाउनुपर्ने अ-ङ्ग नभै छोपेरै राख्नुपर्ने अ-ङ्ग हो ।

कपडा कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्त-नलाई माथितिर उ-चाल्ने साधनहरूले आकर्षण थप्छ । महिलाहरुले आफुलाई स्वस्थ र फिट राख्नको लागि निकै मेहनत

यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तै थुनचोली ब्राभित्र कपडा कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्त-नलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । महिलाहरुले आफुलाई स्वस्थ र फिट राख्नको लागि निकै मेहनत गर्छन । तर आफ्नो स्त”नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन ।

स्तन मसाजमात्रै यौ”न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ । जब महिलाहरुले कसिलो लुगा विशेषगरी -ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्त”नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।

पछि त्यही गाँ-ठो विस्तारै क्या-न्सरमा परिणत हुन्छ । नियमित मसाज गर्यो भने आफैले गिर्खा वा गाँ-ठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ । बदामको तेल तिलको तेल जोजोबा आयल वा क्यास्टर आयलले मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त”न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने तातो तौलिया राखेर हल्का तातो गनुहोस् ।

मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । साधारणतया आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुराहरुमा तन्तुको मात्रा पारिवारिक इतिहास उमेर तौल बढ्नु वा घट्नु, स्त”नको छालाको मो-टाइ वा त-न्किन सक्ने गुण रागरस हर्मो हरूको

प्रभावको विकासका क्रममा यसको आका-र र क-डापनमा पनि परिवर्तन हुन्छ । यति नै भन्ने छैन तर १० मिनेट हरेक दिन सुत्नु भन्दा पहिले मा-ड्नु लाभदायक हुन्छ । मा-ड्दै स-म्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सीको सहयोगमा

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका