नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • सुन्दरी मोडल एलिसा राई र निराजको अभिनय रहेको ‘जुन त्यो जुन’मा देखियो यस्तो प्रेम रोमान्स

सुन्दरी मोडल एलिसा राई र निराजको अभिनय रहेको ‘जुन त्यो जुन’मा देखियो यस्तो प्रेम रोमान्स

  • Govinda Karki
  • बुधबार, फाल्गुन ५, २०७७
सुन्दरी मोडल एलिसा राई र निराजको अभिनय रहेको ‘जुन त्यो जुन’मा देखियो यस्तो प्रेम रोमान्स

काठमाडौं । मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ ।

पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका कमलकै एरेन्ज पनि रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन ।

रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले मोडलमार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका