नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • यस्तो छ डाक्टरको ड’रलाग्दो भनाइ, के हुन्छ बेला बेलामा वी’र्य नफाल्दा ?

यस्तो छ डाक्टरको ड’रलाग्दो भनाइ, के हुन्छ बेला बेलामा वी’र्य नफाल्दा ?

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन ४, २०७७
यस्तो छ डाक्टरको ड’रलाग्दो भनाइ, के हुन्छ बेला बेलामा वी’र्य नफाल्दा ?

काठमाडौं। के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी स’मस्या छ रु अथवा, अण्डकोष सु’निने, गनाउने, नाइटोमुनि दु’ख्ने’, वीर्य खस्दा पो’ल्नेजस्ता स’मस्याले सताउँछ र यी मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी पुरुष प्रजनन ग्रन्थीमा स’ङ्क्रमण भएको हुन सक्छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पनि यस्तै लक्षण देखिएपछि भारतको अस्पतालमा परीक्षण गर्दा प्रोस्टेट क्या’न्सर भएको पत्ता लागेको थियो । पछि अमेरिकामा उनको उपचार गरियो ।

उनले भने, ‘प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको स’मस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुका साथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त र’गत बग्न पनि सक्छ ।’ उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रो’ग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

समयमै उपचार गरे सजिलै निको हुने यो रो’गलाई बेवास्ता गरे क्या’न्सर हुनसक्ने ख’तरा रहेको चिकित्सकहरू औल्याउँछन् । युरोलोजिस्ट डा दीपक रौनियारका अनुसार प्रोस्टेटसम्बन्धी रो’गमा उपचार गर्दा ठूलो स’मस्या नभए पनि स’ङ्क्रमण बढ्दै गए यसले धेरै क’ष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ ।चिकित्सकका अनुसार पछिल्लो समयमा अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ । शिक्षण अस्पताल महाराजगञ्जकाका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा। उत्तम शर्माले यस्तो रो’गमा खासगरी यौ’नशक्तिमा क’मी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता लक्षण देखिने बताए ।

‘प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि स’मस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिँदा लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,’ डा। रौनियारले भने ।चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौ’न सम्पर्क नहुँदा प्रोस्टेटमा स’मस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौ’न सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी स’ङ्क्रमणबाट बच्ने र म्यो’ग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरलगायत खाने गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

दमौली, ४ फागुन: तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो ।

वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञसहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको हो । प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि पहिलो चरणको सर्भे सम्पन्न भएको पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुद्र सतहबाट ५०० मिटरको उचाइबाट शुरु हुने र एक हजार २५० मिटरको उचाइमा समाप्त हुनेछ ।

सो क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्साङ्कन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रको छनोट गरिएको छ । पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक र सांस्कृतिक वातावरण र स्थानीय पहिचान पनि संरक्षण होस् भन्ने हेतुले इको टे«कको अवधारणा अगाडि बढाइएको गुरुङले जानकारी दिनुभयो ।

ट्रेक स्थापनाका लागि विगत छ महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अग्र्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनलगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ । स्थानीयवासीमा पर्यावरणसम्बन्धी सचेतना भए मात्र इको पर्यटनका गतिविधि सफलतापूर्वक सञ्चालन हुने भएकाले सचेतना अभिवृद्धिका कार्यक्रमलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरुङले जानकारी दिनुभयो ।

तीन तहका सरकार, सङ्घसंस्था र स्थानीयवासीको सहभागितामा आगामी वैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ वर्ष २०७८ को अवसरमा रुट परिचयात्मक कार्यक्रमसमेत राखी सञ्चालनको घोषणा गरिने बताइएको छ । रुट सञ्चालनपूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षरोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइन बोर्ड, सूचना पाटी राख्नेलगायतका काम गरिनेछ । उहाँका अनुसार धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्नेछन् । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिकस्थल, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट हुनेछ”, उहाँले भन्नुभयो ।

उक्त रुटमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानीलगायतका धार्मिक सम्पदालाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गीलगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । छ महिनादेखि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाबीच यस क्षेत्रमा इको टे«ेकको विकास सम्बन्धमा अन्तरक्रिया र छलफल भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण भए पनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताउँदै जैविक विविधता संरक्षणको पाटोमा बेलैमा सचेत हुन नसक्ने हो भने धेरै गुणकारी प्रजातिहरु लोप भएर जाने खतरा बढेको बताउनुभयो ।

स्थानीयवासीलाई व्यावसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि व्यास नगरपालिका र एसजिपी, जिइएफलगायतका कार्यक्रममार्फत सहयोग भएकोे तनहुँसुर देवस्थल घरवास सञ्चालन समितिका सदस्य मनिषा रानाले जानकारी दिनुभयो । उक्त सर्वेक्षण टोलीमा संविधानसभा सदस्य पोखरेल, पर्यटनविज्ञ गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख, ऊर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी, व्यास नगरपालिका इञ्जिनीयर मिलन हड्खले, प्रवेश हड्खलेलगायत सञ्चारकर्मीको सहभागिता थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका