नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा ” आ-त्म ह-त्या “सार्वजनिक

गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा ” आ-त्म ह-त्या “सार्वजनिक

  • Govinda Karki
  • आइतवार, फाल्गुन २, २०७७
गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा  ” आ-त्म ह-त्या “सार्वजनिक

नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा रहेको निकै वेदना समेटिएको गीत ” आ-त्म ह-त्या “गीतको भिडियो सार्वजनिक भएको छ ।

आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ । हजारौ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ । शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

गीतलाई महेश पुनले एरेन्ज गरेका छन । सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देश्न भिडियोमा रहेको छ । गीतमा आकांक्षा केसी, सारदा खरेल लगायतको अभिनय रहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका