नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • अन्ततः दुई श्रीमान विवाद यसरी मिल्यो, ७ महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन, खुशी भए २ बच्चा रोइन श्रीमती, भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

अन्ततः दुई श्रीमान विवाद यसरी मिल्यो, ७ महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन, खुशी भए २ बच्चा रोइन श्रीमती, भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

  • Govinda Karki
  • आइतवार, फाल्गुन २, २०७७
अन्ततः दुई श्रीमान विवाद यसरी मिल्यो, ७ महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन, खुशी भए २ बच्चा रोइन श्रीमती, भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ ।

बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् ।

कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएका थिए ।

उनले रुदै सम्पुर्ण कुराहरु सुनाउदा ५ रुपैयाँमा खाना बेच्ने कुमार राईको समेत आँसु खसेको थियो ।आज अचानक युवतीका दुई श्रीमानको भेट भएको छ । पहिलो भेटमै चर्काचर्की परेको थियो । २ श्रीमान रिसाएपछी श्रीमतिले डराउदै भित्री रहस्य र नालीबेली खोलेकी थिइन ।

अन्ततः दुई श्रीमान बिबाद यसरी मिल्यो,७ महिना अर्कैले लगेकी श्रीमतीसंग भयो पुनर्मिलन,खुशी भइन छोरी यो भिडियो हेर्दा कस्को मन रुदैन होला, उनले रुदै सुनाइन कि सुनेर सबै रोए । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका