नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • गायिका सोभा त्रिपाठी को आवाजमा ” पिर ” सार्वजनिक

गायिका सोभा त्रिपाठी को आवाजमा ” पिर ” सार्वजनिक

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
गायिका सोभा त्रिपाठी  को आवाजमा ” पिर ” सार्वजनिक

नेपाली लोक गीत संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायिका सोभा त्रिपाठी र गायक कृष्ण काफलेको आवाजमा रहेको मौलिका लोकदोहोरी गीत पिर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेम र विरहलाई गीतमा समेटिएको छ । कृष्ण काफलेको शब्द तथा महेश पुनको संगीत संयोजन गीतमा रहेको छ ।

सुरेश श्रेष्ठको छायाँकन, प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्लसीनाको निर्देशन भिडियोमा रहेको छ ।
सोभार कृष्णको अभिनय भिडियोमा रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका