नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • नितेश खत्री र स्वस्तिमा कार्की अभिनित भ्यालेन्टाईन विशेष गीत ‘मेरो माया तिमीलाई’ रिलिज (भिडियो)

नितेश खत्री र स्वस्तिमा कार्की अभिनित भ्यालेन्टाईन विशेष गीत ‘मेरो माया तिमीलाई’ रिलिज (भिडियो)

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
नितेश खत्री र स्वस्तिमा कार्की अभिनित भ्यालेन्टाईन विशेष गीत ‘मेरो माया तिमीलाई’ रिलिज (भिडियो)

भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक आर.पी. कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीत ‘मेरो माया तिमिलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ”स्माईल”को संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन, प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका