नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • सबै सम्पत्ति लिएर पहिलो श्रीमानसङ्गै फेरि भागेपछी दोश्रो श्रीमान रुदै मिडियामा, सोच्नै नसकिने घटना, खुल्यो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

सबै सम्पत्ति लिएर पहिलो श्रीमानसङ्गै फेरि भागेपछी दोश्रो श्रीमान रुदै मिडियामा, सोच्नै नसकिने घटना, खुल्यो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
सबै सम्पत्ति लिएर पहिलो श्रीमानसङ्गै फेरि भागेपछी दोश्रो श्रीमान रुदै मिडियामा, सोच्नै नसकिने घटना, खुल्यो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

पछिल्लो समय एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ ।

बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् ।

कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएका छन् ।

उनले रुदै सम्पुर्ण कुराहरु सुनाउदा ५ रुपैयाँमा खाना बेच्ने कुमार राईको समेत आँसु खस्यो । उनले रुदै सुनाए डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला रुनुहुनेछ…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका