काठमाडौ – दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन् ।
यसको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । यससको प्रयोग मासुमा दालमा हाल्दा निकै मिठो स्वाद आउछ । यससका यस्ता फाइदा रहेका छन् । एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।
दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ । दालचीनीको चिया पिउँदा रक्तसंचारबाट बच्न सकिन्छ ।दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।
दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उहाँहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो ।
यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो । उहाँहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गर्नुभएको थियो ।
उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ । यसका साथै उहाँहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गर्नुभएको छ । उहाँहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताउनुभएको हो ।