नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

काठमाडौ – दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन् ।

यसको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । यससको प्रयोग मासुमा दालमा हाल्दा निकै मिठो स्वाद आउछ । यससका यस्ता फाइदा रहेका छन् । एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।

दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ । दालचीनीको चिया पिउँदा रक्तसंचारबाट बच्न सकिन्छ ।दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उहाँहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो ।

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो । उहाँहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गर्नुभएको थियो ।

उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ । यसका साथै उहाँहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गर्नुभएको छ । उहाँहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताउनुभएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका