नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • झोलुङगेपुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ

झोलुङगेपुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ

झोलुङगेपुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ

बझाङ, २९ माघः बझाङको जयपृथ्वी नगरपालिकाले झोलुङगेपुल हटाइ नदिँदा पानकोट सेती पारिका बस्तीमा जोड्ने पानकोट मोटरेवल पुल निर्माणमा ढिलाइ । ढलानको सामान पुलपारीसम्म पु¥याउन झोलुङ्गेपुलका कारण समस्या भएकाले पुल हटाउनुपर्ने निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी पुलको ठेक्का सम्झौता भए पनि डिजाइन इस्टमेटमा त्रुटि भएका कारण पुल निर्माणमा ढिलाइ भएको र गत वर्ष इस्टमेट परिवर्तन गरी पुनः टेन्डर भई निमार्ण कार्य सुरु भएको हो । तस्बिरः रमेश केसी/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका