नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा आएको छ । गीतमा शब्द/संगीत शशि बिक्रम थापाको रहेको छ भने विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।

शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा मुख्य कलाकारको रुपमा आग्रह श्रेष्ठ र रक्षा थापालाइ देख्न सकिन्छ भने अन्य कलाकार प्रजन पौडेल र शुभम गणेशको सम्म अभिनय देख्न सकिन्छ ।

भिडियोमा सह-निर्देशकमा रोमिओ गुरुङ र विशाल डोटेल र आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ । आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ ।

भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ । भिडियो हेर्नुहोस :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका