नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • चि,हान खन्ने झाक्रीनै ड,राउने बिरामी आए, काली चढेकी महिलाले थानमा आउदा सबै तर्सिए, हेर्ने मान्छेको भिड (भिडियो सहित)

चि,हान खन्ने झाक्रीनै ड,राउने बिरामी आए, काली चढेकी महिलाले थानमा आउदा सबै तर्सिए, हेर्ने मान्छेको भिड (भिडियो सहित)

चि,हान खन्ने झाक्रीनै ड,राउने बिरामी आए, काली चढेकी महिलाले थानमा आउदा सबै तर्सिए, हेर्ने मान्छेको भिड (भिडियो सहित)

मोरंग । यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

काली चढेकी एक जना महिला थानमा आएपछि झाक्रीले पनि म सक्दिन भन्दै यस्तो सम्म भएको छ, भिडियोमा हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका