नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • केही बोलिस् भने तँलाई मारिदिन्छु, चुप लागेर मसँग हिड् भन्दै विद्यालयबाट फर्कँदै गरेकी १५ वर्षीया किसोरीलाई यि युवाले होटलमा लगे त्यसपछि

केही बोलिस् भने तँलाई मारिदिन्छु, चुप लागेर मसँग हिड् भन्दै विद्यालयबाट फर्कँदै गरेकी १५ वर्षीया किसोरीलाई यि युवाले होटलमा लगे त्यसपछि

केही बोलिस् भने तँलाई मारिदिन्छु, चुप लागेर मसँग हिड् भन्दै विद्यालयबाट फर्कँदै गरेकी १५ वर्षीया किसोरीलाई यि युवाले होटलमा लगे त्यसपछि

काठमाडौ । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बला-त्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बला-त्कारको प्रयास गरेका हुन् ।

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बला-त्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ। ‘केही बोलिस् भने तँलाई मारिदिन्छु।

चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने । उनका अनुसार मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ।

घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछि अचेत अवस्थामा मर्यो भनेर केटा भागेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । घटना माघ १६ गतेको हो । तीन दिनअघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका