घिरौंला प्राय नेपालको सबै ठाउंमा पाइने लहराे प्रजातीको तरकारी हो । लुफ्फा एक्युटेंगुला वानस्पतिक नाम भएको घिरौंला तरकारी मात्रै नभएर एउटा उत्तम औषधी पनि हो ।
मधुमेह= यसमा इन्सुलिन झैं पेप्टाइन पनि पाइने भएकाले यसको नियमित सेवनले रगत र पिसाबमा हुने चीनिको स्तर कम गर्दछ ।
तौल नियन्त्रण= एउटा घिरौंलामा ९५ प्रतिशत पानी र २५ प्रतिशत मात्र क्यालोरी पाइन्छ । त्यसैले शारिरीक तौल नियन्त्रणमा यसको नियमित सेवन फाइदा जनक मानिन्छ ।
छालाको सुरक्षा= डण्डिफाेर एक्जिमा साेराइसिस लगायत छालाका समस्यामा घिरौंला प्रभावकारी मानिन्छ । कुष्ट रोगका लागि अायुर्वेदले समेत घिरौंलालाइ लाभदायक मानेको छ।
आँखा= यसमाबेटा केरोटिन प्रशस्त पाइने भएकाले आँखाको ज्याेतीको बृध्दीकालागि घिरौंला उपयाेगी मानिन्छ ।
जण्डिस = जण्डिसका रोगिहरुलाइ नियमित घिरौंलाको रस दुइ थाेपा नाकमा हाल्नाले रोगीका नाकबाट पहेंलो पदार्थ निस्कने गर्दछ । यसले रोगी चाँडै रोग मुक्त हुन्छ ।
तौल नियन्त्रण= एउटा घिरौंलामा ९५ प्रतिशत पानी र २५ प्रतिशत मात्र क्यालोरी पाइन्छ । त्यसैले शारिरीक तौल नियन्त्रणमा यसको नियमित सेवन फाइदा जनक मानिन्छ ।