नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • मधुमेह, जण्डिस, तौल घटाउनु अनि छाला र ऑखाको सुरक्षा गर्न समेत काम गर्छ घिरौंलाले

मधुमेह, जण्डिस, तौल घटाउनु अनि छाला र ऑखाको सुरक्षा गर्न समेत काम गर्छ घिरौंलाले

मधुमेह, जण्डिस, तौल घटाउनु अनि छाला र ऑखाको सुरक्षा गर्न समेत काम गर्छ घिरौंलाले

घिरौंला प्राय नेपालको सबै ठाउंमा पाइने लहराे प्रजातीको तरकारी हो । लुफ्फा एक्युटेंगुला वानस्पतिक नाम भएको घिरौंला तरकारी मात्रै नभएर एउटा उत्तम औषधी पनि हो ।

मधुमेह= यसमा इन्सुलिन झैं पेप्टाइन पनि पाइने भएकाले यसको नियमित सेवनले रगत र पिसाबमा हुने चीनिको स्तर कम गर्दछ ।

तौल नियन्त्रण= एउटा घिरौंलामा ९५ प्रतिशत पानी र २५ प्रतिशत मात्र क्यालोरी पाइन्छ । त्यसैले शारिरीक तौल नियन्त्रणमा यसको नियमित सेवन फाइदा जनक मानिन्छ ।

छालाको सुरक्षा= डण्डिफाेर एक्जिमा साेराइसिस लगायत छालाका समस्यामा घिरौंला प्रभावकारी मानिन्छ । कुष्ट रोगका लागि अायुर्वेदले समेत घिरौंलालाइ लाभदायक मानेको छ।

आँखा= यसमाबेटा केरोटिन प्रशस्त पाइने भएकाले आँखाको ज्याेतीको बृध्दीकालागि घिरौंला उपयाेगी मानिन्छ ।

जण्डिस = जण्डिसका रोगिहरुलाइ नियमित घिरौंलाको रस दुइ थाेपा नाकमा हाल्नाले रोगीका नाकबाट पहेंलो पदार्थ निस्कने गर्दछ । यसले रोगी चाँडै रोग मुक्त हुन्छ ।

तौल नियन्त्रण= एउटा घिरौंलामा ९५ प्रतिशत पानी र २५ प्रतिशत मात्र क्यालोरी पाइन्छ । त्यसैले शारिरीक तौल नियन्त्रणमा यसको नियमित सेवन फाइदा जनक मानिन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका