नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • ३०० किलो तौल भएकी यि मोटी महिलाले यसरी घटाइन् १०० किलो तौल

३०० किलो तौल भएकी यि मोटी महिलाले यसरी घटाइन् १०० किलो तौल

३०० किलो तौल भएकी यि मोटी महिलाले यसरी घटाइन् १०० किलो तौल

एजेन्सी । मोटोपन भएर धेरै मानिसले हैरानि खेप्नु परेको छ । मोटोपना घटाउनका लागि धेरै मानिसहरुले डाइटिगं गरेका हुन्छन । मोटोपना भइसकपछि धेरै मानिसहरु चिन्तामा हुन्छन् तर भारतमा भने एक महिलाले ३०० किलो तौल घटाएर ८६ किलोमा झारेकी छिन। भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर एकैपटक ३०० किलो तौल घटाएर ८६ किलोमा झार्न सफल भएकी छिन् ।

उनि जन्मदा ३ किलो भएपनि उमेर बढ्दै जादा अस्वभाविक रुपमा तौल बढदै गएको थियो। तौल बढ्दै गएपछि उनि निकै चिन्तामा रहिन । तौल पनि यति बढ्योकी अमिता १६ बर्षको हुदा उनको तौल १२६ किलो भयो । उनको त्यो तौल देख्दा उनि आफैलाई आत्मग्लानी हुन्थ्यो । अमिता मोटोपनाको कारण मधुमेह, निमोनिया, मृगौला सम्बन्धी रोग, मानसिक तनाव जस्ता विभिन्न समस्याले गुज्रिरहेकी थिइन्। उनले आफ्नो तौल घटाउनका लागि २ चरणमा सर्जरी गराएकी छिन् ।

पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गयो र दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो । उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजीबाट घटेर १४० पुगेको थियो । अन्तत विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा झारेकी हुन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका